Section 33
प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
: यस ऐन बमोजिम कसूर ठहरिने कुनै काम कारबाही अन्य प्रचलित कानून बमोजिम पनि कसूर ठहरिने रहेछ भने सो कानून बमोजिम मुद्दा चलाउन यस ऐनको कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।